ब्रजवुड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ब्रजवुड (अङ्ग्रेजी: Brajwood or Braj Bhasha Cinema) मुख्यतः मथुरामा अवस्थित ब्रजभाषा का चलचित्र बनाउने उद्योग हो । यी चलचित्रहरू हिन्दुस्तान, पाकिस्तान र अरू धेरै देशका मानिसहरूले हेर्ने गर्दछन् ।

कलाकार[सम्पादन गर्ने]

  • मनोज
  • शिव कुमार
  • जैस चौहान

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]