ब्रुनाई महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ब्रुनेई ब्रुनेई
सङ्गठनब्रुनाई फुटबल सङ्घ
उप-सङ्गठनएसिन फुटबल सङ्घ (दक्षिण पुर्बी एसिया)
सङ्गठनएएफसी (एसिया)
फिफा अङ्कBRU
फिफा वरियता क्रमNR (१० जुलाई २०१५)

ब्रुनाई महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ब्रुनेईको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ब्रुनेईमा फुटबलको लागि शासकीय निकाय ब्रुनेई फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो । टोलीले हाल सम्म कुनै पनि आधिकारिक खेलहरू खेलेको छैन । .[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. FIFA (२००६), Women's Football Today, पृ: ३७, अन्तिम पहुँच ५ जुन २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्ने]