भरिया
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भरिया पारिश्रमिक लिएर अन्य मानिसको भारी बोक्ने मानिस हो। घरपालुवा जनावरको प्रयोग तथा आधुनिक यान्त्रिक प्रविधिको विकास पूर्व परिवहनको लागि मानिसको प्रयोग गरिन्थ्यो।
तस्वीरहरू
[सम्पादन]- भारतीय रेल्वे भरिया
- ओडावारा नजिकको सकावा नदीमा भरियाहरू
- अन्नपूर्ण पदमार्गमा नेपाली भरियाहरू
- भेनिसमा
- किलिमन्जारो हिमालमा महिला भरिया