भारतीय गोर्खा परिसङ्घ
स्वरूप
भारतीय गोर्खा परिसङ्घ भारतका गोर्खाहरूको गैर सरकारी सङ्गठन हो।[१] जसलाई संक्षेपमा (BGP)पनि भनिन्छ,[१] यसको स्थापना सन् २००१मा भएको हो, यसको मुख्य कार्यालयमा पश्चिम बङ्गालको सिलिगुडी सहरमा छ। यसका कार्यालयहरू भारतका अन्य राज्यहरू दिल्ली, सिक्किम, आसाम, उत्तराखण्ड, हिमाचल प्रदेश, महाराष्ट्र, कर्नाटक, झारखण्ड, मिजोरम, मनिपुर, नागाल्यान्ड, मेघालय, त्रिपुरा, अरुनाचल प्रदेश, जम्मु अनि काश्मीर, छतिस गढ अनि पञ्जाब [२]
अलग राज्यको माँग
[सम्पादन गर्नुहोस्]यस संस्थाका सात माँगहरू मध्ये "गोर्खाहरूको निम्ति अलग राज्यको माँग" प्रमुख रहेकोछ[३][४]
स्रोत
[सम्पादन गर्नुहोस्]- 1 2 http://gorkhaparisangh.org अभिलेखिकरण २०१३-०६-०८ वेब्याक मेसिन
- ↑ http://gorkhaparisangh.org/aboutus.html अभिलेखिकरण २००९-०५-०१ वेब्याक मेसिन
- ↑ http://www.assamtimes.org/Political/2477.html अभिलेखिकरण २००९-०६-२० वेब्याक मेसिन
- ↑ http://www.darjeelingtimes.com/news/News/bgp-convention.html अभिलेखिकरण २०१२-०२-२७ वेब्याक मेसिन