भास्कर
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
भास्कर (Bhāskara) (सन् ६०० देखि ६८० सम्म) जसलाई भास्कर प्रथम भनेर जानिन्छ, अर्का एक भास्कर जो गणितज्ञ थिए उनको जन्म बाह्रौँ शताव्दीमा भएको थियो र जसलाई भास्कर द्वितीय भनेर जानिन्छ। ७औं शताव्दीका भास्कर(प्रथम)ले सर्वप्रथम अंकहरू लेखेका थिए जुन अङ्क प्रणालीलाई हिन्दू अरबिक न्युमरल सिस्टम (Hindu-Arabic numeral system) अथवा decimal system भनेर जानिन्छ।