भिक्टर ओर्बान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिक्टर ओर्बान

भिक्टर मिहाली ओर्बान [१] (जन्म: ३१ मे १९६३) हंगेरीका राजनीतिज्ञ हुन्। उनी हंगेरीका वर्तमान प्रधानमन्त्री हुन्। ओर्बान २०१० देखि हंगेरीका प्रधानमन्त्रीको कुर्सीमा छन्। उनले सन् १९९८ देखि २००२ सम्म पनि प्रधानमन्त्रीको रुपमा पनि काम गरेका थिए । उनी पुरातनवादी फिदेस्ज (Fidesz) पार्टीको नेता हुन्, जुन पदमा उनी २००३ देखि र यसअघि १९९३ बाट २००० सम्म आसिन थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Orbánnak kiütötték az első két fogát वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१४ मिति, Origo, 20 December 2012; accessed 30 August 2012