भिक्टोर कामारासा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भिक्टोर कामारासा
व्यक्तिगत विवरण
पुरा नाम भिक्टोर “डि ब्रोइन” कामारासा फर्नान्डो
जन्म मिति (१९९४-०५-२८) २८ मे १९९४ (उमेर २५)
जन्म स्थान मेलियान, स्पेन
उचाई १.८३ मी (६ फिट ० इन्च)
खेल्ने स्थान मघ्यपंक्ति
क्लबको विवरण
हालको क्लब कार्डिफ सिटी
( बेटिस बाट ऋणमा)
नम्बर २१
युवा क्लब
२००१–२०११ भ्यालेन्सिया
२०११–२०१२ सिडी अल्क्यानो
२०१२–२०१३ लिभान्टे युडि
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१३–२०१४ लिभान्टे बि २७ (०)
२०१४–२०१७ लिभान्टे ६१ (४)
२०१६–२०१७एल्भास (ऋणमा) ३१ (३)
२०१७– बेटिस २४ (१)
२०१८–कार्डिफ सिटी (ऋणमा) (१)
राष्ट्रिय टिम
२०२४–२०१७ स्पेन यू-२१ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १६:१५, २० अक्टोबर २०१८ (युटिसी).

भिक्टोर कामारासा (जन्म: २८ मे १९९४) एक स्पेनि पेशेवर फुटबल खेलाडी हुन जसले वेल्सको क्लब कार्डिफ सिटी र स्पेन राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रुपमा खेल्छन ।[१][२]

कार्याकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Ruymán decide 'a puerta cerrada' (Ruymán decides 'behind closed doors'); मार्सा, 7 December 2013 (in Spanish)
  2. El Barça sigue a Víctor Camarasa (Barça follow Víctor Camarasa); मुन्डो डिपोर्टिभो, 12 September 2013 (in Spanish)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]