भिन्सेन्ट भान हअ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिन्सेन्ट भान हअ
Impressionist portrait painting of a man with a reddish beard wearing a dark coat and white shirt while looking forward with his body facing left
व्यक्तिगत विवरण
वास्तविक नामभिन्सेन्ट भान हअ
जन्म(१८५३-०३-३०)३० मार्च १८५३
जुन्डर्ट, नेदरल्यान्ड
मृत्यु२९ जुलाई १८९०(1890-07-29) (उमेर ३७)
उभेख-जु-वाज्, फ्रान्स

भिन्सेन्ट भान हअ[१] (३० मार्च १८५३ – २९ जुलाई १८९०)[२] एक डच प्रतिविम्बवादी चित्रकार थिए। उनका कामले आफ्नो आकर्षक रङ्ग र भावनात्मक शक्तिका कारण आधुनिक कलामा ठूलो प्रभाव पार्यो। उनी भ्रममानसिक रोगबाट पीडित थिए। ३७ वर्षको हुँदा उनले आत्महत्या गरे ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भान हअ"को उच्चारण अलगअलग हुन्छ। अङ्ग्रेजीमा यसलाई उच्चारण/ˌभेन ˈगो/ वा कहिलेकाहीँ /ˌभेन ˈगफ/, विशेषतः संयुक्त अधिराज्यमा उच्चारण गरिन्छ। यो नामलाई /ˌभेन ˈगोउ/ भनेर पनि उच्चारण गरिन्छ संयुक्त राज्य अमेरिकामा।
  2. "Vincent van Gogh Biography", Bio, अन्तिम पहुँच १२ नोभेम्बर २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]