मगर लिपि
स्वरूप
नेपालमा प्राय सबै जात जातिहरूको आ-आफ्नै लिपीहरू छन् । यसैगरी मगर जातिको पनि आफ्नै लिपी छ । प्रत्येक लिपीहरूको संरक्षण हुनु अत्यन्त आवश्यक भएकोले विशेष पहल चाल्नु जरुरी छ । मगर लिपीलाई लोप हुनुबाट जोगाउन विभिन्न स्वदेशी तथा विदेशी मगर संघ-संस्थाहरूले अनेकौं प्रयासका कदमहरू चालिसकेका छन् ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- प्राचिन मगर र अक्खा लिपि वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१८ मिति
- मगर अक्खा लिपि वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०३ मिति
- मगर भाषा वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१० मिति
- मगर भाषा सिक्नुहोस वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०३ मिति
- magar true type font[स्थायी मृत कडी]