मङ्गोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
मङ्गोल/मङ्गोलचुद
Монгол/Монголчууд
ᠮᠣᠩᠭᠣᠯᠴᠤᠳ
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
मङ्गोलिया, चीन, रूस
भाषाहरू
मङ्गोलिक भाषाहरू
धर्महरू
तिब्बती बौद्ध, धामीझाँक्री आस्था, बोन, प्रकृति, इसाई, नास्तिकता, आदि
सम्बन्धित जातीय समूह
खितान जाति


मङ्गोल (एकवचन Mongolian: Монгол; Mongol) (बहुवचन Mongolian: Монголчууд; Mongolchuud) एसियाका मुलबासी नसल हो। यस नसलको विश्व प्रसिद्धि मध्य युगका मङ्गोल शासक चंगेज खाँको विशाल मङ्गोल साम्राज्यबाट भएको थियो। मङ्गोल घोडसवार धनुर्धरहरू हिट एण्ड रन नीतिका पारङ्गत थिए जसका कारण विश्वविजयी विशाल मङ्गोल साम्राज्यले झण्डै सम्पूर्ण एसिया हडपेको थियो।

यस जातिको नाममा नसलीय वर्ग मङ्गोलोइड राखिएको थियो। इतिहासमा मंगोलका वंशजहरू हेर्ने होभने मध्य एसियाई सुनौलो होर्द, चगताई खान (चेंगिज खानको छोरा), इल्खानत, चीनको प्रमुख युआन वंश, मध्य एसियाई तैमूरी वंश, र भारतको प्रमुख मुगल वंश, आदि सबैलाई मंगोल बन्सज मानिन्छन । मंगोल शासकको सबै भन्दा शक्तिशाली शासकलाई चेंगिज खान भनिन्छ । चाईना क्षेत्रको मोंग (Mong/Hmong) भन्ने आदिवासी सग व्यापारको क्रममा हिडीरहने अरबी (मुस्लिम) सगको संसर्ग बाट मंगोलहरूको जन्म भएको हो भन्ने पनि मान्यता रहेको छ । तेमुज्जिन खान अर्थात् चेंगिज खानको जन्म ११६२ मा भयो । उनि मुस्लिम कुलका थिए भन्ने कुराको प्रमाण मुगल-मंगोल वंशावलीमा उल्लेखित छ । (https://en.wikipedia.org/wiki/Mughal-Mongol_genealogy) उसको शारीरिक बनावटको कारण उसग सबै डराउने गर्थे ! उ यति निर्दयी थियो कि उसले आफ्नो शासनलाई उभ्याउनलाई ४,००,००,००० अर्थात ४० मिलियन मानिसको हत्या गरेको थियो । उ १२२७ मा मर्यो । तर मृत्युको कारण घुडामा चोट लागेको भनिएता पनि वास्तविक कारण कसैलाई थाहा छैन । उसलाई कहा गाडियो कसैलाई थाहा छैन । उसग उसैको देशको जनता यति रुस्ट थिए कि कसैले उसलाई सम्झन चाहदैन थियो । भनिन्छ उसलाई मंगोलियन पहाड Burkhan Khaldun वरपर गाडिएको हुन सक्छ । तर यकिन छैन ।


मंगोलहरू तेङ्ग्री धर्मका विश्वासी थिए । उनीहरू थुप्रै आत्मा तथा भगवानहरूमा विश्वास गर्दथे । तेङ्ग्री नामक देवतालाई सर्वश्रेष्ठ देवता मान्दथे । उ मारिएको खबर पाएपछि उसको राज्यको जनता यति खुशी भए कि उनीहरू सबै मिलेर उसको शासनकालमा स्वयम् लाई मंगोल हु भनेर भन्ने हरूलाई त्यहा बाट लखेटीईयो ! चाईनाबाट खेदाईएको उनीहरू रूस, भुटान, तिब्बत र भारत जस्ता देशमा आश्रय लिएर बस्न थालेको प्रमाण पाईन्छन । चेंगिज खानको पतन भए पश्चात उनीहरू भारत प्रवेस गरे । भारतमा उक्त समयमा अलाउद्दीन खिलजीको राज्य थियो । मंगोलको त्यो निर्दयी सेनाहरू लुकिछिपी भारत प्रवेस गरेको र त्यहाका केहि काश्मिर, पन्जाब, पूर्वी पाकिस्तान आदि क्षेत्रको मंगोल शासक सग मिलेर गतिविधी अघि बढाएको थाहा पाए पछी अलाउद्दीन खिलाजीले भारतलाई मंगोल मुक्त बनाउने अभियान चाले ! अलाउद्दीन खिलाजीले १२९६ सम्ममा लगभग भारतबाट मंगोललाई पूर्ण रूपले मुक्त बनाएका थिए । तर काश्मिर, नागाल्याण्ड, मणिपुर, आसाम क्षेत्रमा भने मंगोलहरू लुकिछिपी बसेको तथा मंगोल समुदायको ठुलो हिस्सालाई भारत बाट तिब्बत र नेपाल खेदाईएको थियो । १२/१३ औ शताब्दीमा मल्ल शासक अरी देव र अभय मल्लको पालामा भारतबाट ठुलो संख्यामा मंगोल नेपाल प्रवेस गरेको र किराती आवरणमा पूर्वी हिमाली एवं पहाडी भेगमा लुकेर बसेको कुरा किराती इतिहासकार इमानसिंह चेम्जोंग द्वारा लिखित किराती इतिहासमा पढ्न पाईन्छ ।

भारतमा लुकिछिपी बसेको मंगोलहरूलाई १५ औ शताब्दीमा Zahir-ud-din Muhammad Babur अर्थात मुगल शासक बाबरले भारत बाट खेदाएको र उक्त खेदिएको मंगोलहरू नेपाल प्रवेस गरेर बसोवास गरेको कुरा भारत एवं नेपालको इतिहासमा पढ्न पाईन्छ । बाबर Umar Sheikh Mirza को छोरा थियो ! जो Turk-Mongol शासक Timur वंशको सन्तान थियो ! जसको आमाको Genghis Khan वंशसग पारिवारिक सम्वन्ध थियो ! मुस्लिमलाई भारतिय इतिहासमा शत्रुको रूपमा हेरिएता पनि अलाउद्दीन खिलजीलाई भारतले यो कुरामा सम्मान नि गर्ने गरेको छ कि अलाउद्दीन कै कारण भारत मंगोल शासक बाट मुक्त भयो । मंगोलको इतिहास १५ औ शताब्दीमा नै सकी सकेको थियो तर सोभियत संघ तर्फ भागेर छिरेका मंगोलहरूले चेंगिज खानको इतिहासलाई ब्युताउने प्रयास गरियो ! फलस्वरूप चेंगिज खानलाई इतिहासको एक मंगोल शासकको रूपमा जीवित पारियो । सन् २०१८ को जनसंख्या तथ्यांक अनुसार चाईनाको कुल जनसंख्या १,४२,७६,४७,७८६ रहेको छ भने त्यहा मंगोलको संख्या केवल ५९,८१,८४० जना मात्र रहेको छन् ! चाईनाको कुल १.५ अरब जनसंख्यामा आफुलाई मंगोल हु भनेर भन्ने केवल ६० लाख मानिस मात्र रहेको छन् । कोरियन, जापानिजहरू पनि आखा चिम्सो, नाक थेप्चो भएको समुदाय हुन् तर यी देशहरूमा पनि मंगोलहरूको प्रतिशत एकदम नै न्यून रहेको छ ।

पश्चिमा इसाई समाजले आफ्नो Break and Rule नीति अनुरुप मानिसको रंग र बनावटको आधारमा ३ भागमा विभाजन गर्यो । मंगोल, निग्रो र आर्य भनेर । जब कि विज्ञानले सबै मानिस एक कोशीय जीव बाट सृष्टिको लामो कालखण्डमा बिकास भएको हो र खानपान, वातावरण, भूगोल अनुरुप मानिसको रुप, रंग, स्वरूप, आकारमा परिवर्तन आएको हो भन्ने कथनलाई मान्दछ र वैज्ञानिक रुप मै प्रमाणित सम्म गरेको छ । मंगोल, निग्रो र आर्यन यदि अलग अलग मानब रेसको हुन् भने यिनीहरू ३ वटै वर्णको मूल कहिँ गएर ठोक्किनु त पर्यो नि । तर ठोक्किदैन । विज्ञान यो मान्दैन कि मानिस को ३ जात ३ तिर ३ किसिमले विकास भयो भनेर । यी ३ वर्ण कै रक्त समुह समान छ । तसर्थ यी ३ वर्ण अलग अलग रुपमा विकास भएको हो भन्ने कथनलाई विज्ञानले सरासर झुठ मान्दछ । इसाईले नाक थेप्चो र आखा चिम्सो समुदाय सबैलाई एकै बाकसमा हालेर मंगोल भनेर भनेतापनि नेपाल भारतका तिनै भगौडा मंगोल वंशका मानिसले बाहेक विश्वका कुनै पनि देश जस्तै कोरिया, जापान अनि चाईनाको ९९% मानिसले समेत आफुलाई मंगोल हो भनेर स्वीकार गर्दैन । नेपालको किराती वंशको इतिहासलाई सिध्याउन मंगोलहरूले षडयन्त्र मात्र गरेनन भारतमा हिजो लुकीछिपी बसेका तिनै पुराना मंगोल वंशको नेपाली भाषी इसाई पादरी गोपाल गुरूंगलाई ल्याएर किरात समाजमा आदर्श व्यक्तिको रूपमा स्थापित गर्न सम्म भ्याए । मंगोलहरूको वंशावली हेर्ने हो भने यी पूर्ण रूपले मुगल बंश अर्थात मुस्लिम सग जोडिएको छन् ! जस सग सम्वन्धित तथ्यहरू मैले माथी उल्लेख गरि सकेको छु ! त्यसैले यस्ता फटाहाहरूको लहलहैमा लागेर किराती हरूले आफ्नो गौरबशाली इतिहासलाई अरूको पोल्टामा हाल्नु भनेको आफ्नो कुल, पितृ प्रति घात गर्नु मात्र नभएर आफ्नो पहिचान आफैले सिध्याउनलाई अघि बढ्नु हो भन्ने ठम्याई रहेको छ !

तेङ्ग्री धर्म[सम्पादन गर्ने]

मङ्गोलहरू तेङ्ग्री धर्मका विश्वासी थिए। उनीहरू थुप्रै आत्मा तथा भगवानहरूमा विश्वास गर्दथे। तेङ्ग्री नामक देवतालाई सर्वश्रेष्ठ देवता मान्दथे।[१]

मङ्गोल साम्राज्य[सम्पादन गर्ने]

सन् १२०६–१२९४ को बीचमा मङ्गोल साम्राज्यको फैलावट; नेपालको उत्तर तिब्बतसम्म मङ्गोल शासन कायम थियो।

वंशज[सम्पादन गर्ने]

मङ्गोलका वंशजहरू जस्तै मध्य एसियाली सुनौलो होर्द, चगताई खानत, इल्खानत, चीनको प्रमुख युआन वंश, मध्य एसियाली तैमूरी वंश, भारतको प्रमुख मुगल वंश आदि रहेका छन्।

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्ने]

  1. Koontz, Terri; Mark Sidwell, S.M.Bunker, World Studies for Christian Schools, Greenville, South Carolina 29614: Bob Jones University Press, आइएसबिएन 1-59166-431-4  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)