सामग्रीमा जानुहोस्

मङ्गोल साम्राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मङ्गोल साम्राज्य
ᠶᠡᠬᠡ
ᠮᠤᠩᠭᠤᠯ
ᠤᠯᠤᠰ

Ikh Mongol Uls
१२०६–१३६८
१२०६ देषि १२९४ सम्म मङ्गोल साम्राज्यको युरेसियामा फैलावट
१२०६ देषि १२९४ सम्म मङ्गोल साम्राज्यको युरेसियामा फैलावट
वस्तु-स्थितिफिरन्ते साम्राज्य
राजधानी
आम भाषाहरू
धर्म
  • सुरूवाती तेङ्ग्री धर्म
  • धामीझाँक्री पछि इस्लाम
  • बौद्ध
  • नेस्टोरिया
सरकारराजतन्त्र
खगान (खानहरूको खान) 
• १२०६–१२२७
जंगेज खाँ
• १२२९–१२४१
ओगदाइ खाँ
• १२४६–१२४८
गुयुक खाँ
• १२५१–१२५९
मांगके खाँ
• १२६०–१२९४
कुब्ला खाँ (नाममात्रको)
• १३३३–१३६८
तोगन तैमूर खाँ (नाममात्रको)
व्यवस्थापिकाकचरूलताई
इतिहास 
• चंगेज खाँले
मङ्गोल साम्राज्य दाबी गर्छ
१२०६
• चंगेज खाँको मृत्य
१२२७
१२५०–१३५०
• मङ्गोल विभाजन
१२६०–१२९४
• युआन वंशको पतन
१३६८
• चगताई खानतको पतन
१६८७
क्षेत्रफल
१२०६ (मङ्गोलियाको एकीकरण)[]४०,००,००० किमी (१५,००,००० वर्ग माइल)
१२२७ (चंगेज खाँको मृत्यु)[]१,३५,००,००० किमी (५२,००,००० वर्ग माइल)
१२९४ (कुब्लाइको मृत्यु)[]२,३५,००,००० किमी (९१,००,००० वर्ग माइल)
1309 (अन्तिम औपचारिक पुनः एकीकरण)[]२,४०,००,००० किमी (९३,००,००० वर्ग माइल)
मुद्राविभिन्न [टिप्पणीहरू ३]
पूर्ववर्ती
उत्तरवर्ती
Khamag Mongol
Khwarazmian Empire
Qara Khitai
Jīn dynasty
Song dynasty
Western Xia
Abbasid Caliphate
Nizari Ismaili state
Kievan Rus'
Volga Bulgaria
Cumania
Alania
Kingdom of Dali
Kimek Khanate
Sultanate of Rum
Chagatai Khanate
Golden Horde
Ilkhanate
Yuan dynasty
Northern Yuan dynasty
Timurid Empire
Anatolian Beyliks
Mamluk Sultanate
Kingdom of Poland
Grand Duchy of Lithuania
Ming dynasty

मङ्गोल साम्राज्य (Mongolian: Mongolyn Ezent Güren listen; Mongolian Cyrillic: Монголын эзэнт гүрэн; [mɔŋɡ(ɔ)ɮˈiːŋ ɛt͡sˈɛnt ˈɡurəŋ]; वा रूसी वंशावलीमा Орда ("होर्द") १३ औँ तथा १४ औँ शताब्दीको साम्राज्य हो जुन विश्व इतिहासकै सर्वाधिक ठूलो जडित जमीनी साम्राज्य हो ।[] मध्य एसियाको स्टीपदेखि सुरू भै मङ्गोल साम्राज्य पश्चिम पट्टि लेभान्त, करपाथियन पर्वत, पूर्वी युरोप र मध्य युरोपका केही भागहरूसम्म पुगेको थियो भने पूर्वमा जापानी समुद्र र इन्डो-चाइना, उत्तरमा साइबेरिया र दक्षिणमा भारतीय उपमहाद्वीप र इरानी उच्चसमस्थलीसम्म पुगेको थियो ।

क्रुर शासक जंगेज खाँको १२०६ मा सुरूवात भएको घुमन्ते तथा फिरन्ते जातिहरूको एकीकरण अभियानबाट मङ्गोल साम्राज्य खडा भएको थियो । सन् १२०६ मा सम्पूर्ण मङ्गोलहरूले जंगेजलाई मुखिया स्वीकारेका थिए । उनका वंशजहरूले सबै दिशामा हमला गरी विश्वकै विशाल साम्राज्य खडा गरे ।[][]

सन्दर्भ साम्रगीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ Rein Taagepera (सेप्टेम्बर १९९७), "Expansion and Contraction Patterns of Large Polities: Context for Russia", International Studies Quarterly 41 (3): ४९९, जेएसटिओआर 2600793, डिओआई:10.1111/0020-8833.00053 
  2. Morgan. The Mongols. p. 5.
  3. Diamond. Guns, Germs, and Steel. p. 367.
  4. The Mongols and Russia, by George Vernadsky


उद्दरण त्रुटी: <ref> tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/> tag was found