मङ्गोलिया महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मङ्गोलिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मङ्गोलिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मङ्गोलिया फुटबलको लागि शासकीय निकाय मङ्गोलिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो । टोलीली पहिलो अन्तर्राष्ट्रिय खेल उत्तरी मारियाना द्वीपसँग ३ सेप्टेम्बर २०१८ मा खेलेको थियोे ।[१]

मङ्गोलिया
सङ्गठनमंगोलियन फुटबल सङ्घ
सब-कन्फेडेरेसनपुर्वी एसियाली फुटबल सङ्घ (पुर्वी एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकGanbold Tsedevsuren
फिफा कोडMNG
पहिलो अन्तर्राष्ट्रिय
मङ्गोलिया मङ्गोलिया ३–२ उत्तरी मारियाना द्वीपनर्दन मारियाना आइस्ल्याण्ड
(उलानबटोर, मङ्गोलिया; ३ सेप्टेम्बर २०१८)
पहिलो अाधिकारिक फिफा अन्तर्राष्ट्रिय खेल
मङ्गोलिया मङ्गोलिया १–० ग्वामग्वाम
(उलानबटोर, मङ्गोलिया; ५ सेप्टेम्बर २०१८)
ठु्लो विजय
मङ्गोलिया मङ्गोलिया ३–२ उत्तरी मारियाना द्वीपनर्दन मारियाना आइस्ल्याण्ड
(उलानबटोर, मङ्गोलिया; ३ सेप्टेम्बर २०१८)
मङ्गोलिया मङ्गोलिया १–० ग्वाम ग्वाम
(उलानबटोर, मङ्गोलिया; ५ सेप्टेम्बर २०१८)

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]