मङ्गोलिया महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मङ्गोलिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मङ्गोलिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मङ्गोलिया फुटबलको लागि शासकीय निकाय मङ्गोलिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो । टोलीली पहिलो अन्तर्राष्ट्रिय खेल उत्तरी मारियाना द्वीपसँग ३ सेप्टेम्बर २०१८ मा खेलेको थियोे ।[१]

मङ्गोलिया
सङ्गठनमंगोलियन फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपुर्वी एसियाली फुटबल सङ्घ (पुर्वी एसिया)
प्रमुख प्रशिक्षकGanbold Tsedevsuren
फिफा कोडMNG
पहिलो अन्तर्राष्ट्रिय
मङ्गोलिया मङ्गोलिया ३–२ उत्तरी मारियाना द्वीपउत्तरी मारिआना टापु
(उलानबटोर, मङ्गोलिया; ३ सेप्टेम्बर २०१८)
पहिलो आधिकारिक फिफा अन्तर्राष्ट्रिय खेल
मङ्गोलिया मङ्गोलिया १–० ग्वामग्वाम
(उलानबटोर, मङ्गोलिया; ५ सेप्टेम्बर २०१८)
ठूलो विजय
मङ्गोलिया मङ्गोलिया ३–२ उत्तरी मारियाना द्वीपउत्तरी मारिआना टापु
(उलानबटोर, मङ्गोलिया; ३ सेप्टेम्बर २०१८)
मङ्गोलिया मङ्गोलिया १–० ग्वाम ग्वाम
(उलानबटोर, मङ्गोलिया; ५ सेप्टेम्बर २०१८)


सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]