मञ्जु बिमली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मञ्जु बिमली (वि.सं. २०२७ - ) साहित्यकार हुन्।

जीवनी[सम्पादन गर्ने]

मञ्जुको जन्म वि.सं. २०२७ साल भदौ १५मा तेह्रथुमको ह्याकु ६मा भएको हो। उनका बुबा मुक्तिनाथ बिमली र आमा राममाया बिमली हुन्। मञ्जुले नेपालीमा एम्. ए. गरेकी छन्।

उनले २०६९ साल असारमा साहित्यकार कृष्ण धरावासीसँग विवाह गरिन्।

कृतिहरू[सम्पादन गर्ने]

उनका प्रकाशित कृतिहरूः

  • दुई थोपा आँसु (कवितासंग्रह)
  • खीर (निबन्धसंग्रह)

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]