मथुरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मथुरा
कृष्ण जन्मभूमि
कृष्ण जन्मभूमि
समय मंडल: आईएसटी (यूटीसी+५:३०)
देश  भारत

निर्देशाङ्क: २७°१७′उत्तर ७७°२४′पूर्व / २७.२९° उत्तर ७७.४०° पूर्व / 27.29; 77.40 !-- -->27.29,77.40

मथुरा भारतका सहरहरू मध्येको एउटा सहर हो। मथुरा भारतको उत्तर प्रदेश राज्यको एक एेतिहासिक धरोहर रहेको जिल्ला हो। यस जिल्लाको इतिहास हिन्दु धर्मका पुजित भगवान् श्रीकृष्णसँग सम्बन्धित छ। यो जिल्ला पर्यटकीय दृष्टिले धेरै महत्वपूर्ण मानिन्छ। मथुराको वृन्दावनमा रहेको प्रेम मन्दिर,अङ्ग्रेज मन्दिर,राधाकुण्ड,श्यामकुण्ड,गोवर्धन पर्वत,बरसाना,नन्दगाउँ आदि यहाँका दर्शनीय स्थल हुन्।

भगवान श्रीकृष्णको जन्म यसै क्षेत्रमा भएको कुरा पुराण अादिमा उल्लेख गरिएको छ।

पर्यटन स्थलहरू[सम्पादन गर्ने]


{जय गुरु देव मन्दिर|Mathura}}