सामग्रीमा जानुहोस्

मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र
मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र मा पर्दछ नेपाल
मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र
नेपालको नक्सामा मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रको स्थान
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८°८′२७″उ ८४°२६′२४″पू / 28.14083°N 84.44000°E / 28.14083; 84.44000
उद्देश्यPower
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारबराज, वजन
पानीको स्रोतमर्स्याङ्दी नदी
सुरुवात मिति२०५७-०३०-१२ वि.सं.
प्रकारनदीको पानी
टर्बाइन२x ३५MW
क्षमता७० MW


मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको छ। यो आयोजनामा मर्स्याङ्दी नदीको पानी प्रयोग गरेर ७० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । [] यो आयोजना सन् २००४ मा सञ्चालनमा आउने तय भएपनि चार वर्ष ढिलो सुरु भएको थियो । []

  1. "Operating Projects :: Hydro (Above 1MW)"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१० मिति
  2. Shrestha, Ratna Sansar (२०१६), "Hydropower Development: Before and After 1992", Hydro Nepal: Journal of Water, Energy and Environment 18: 16–21, आइएसएसएन 2392-4101, डिओआई:10.3126/hn.v18i0.14638