सामग्रीमा जानुहोस्

मध्य मोदी जलविद्युत केन्द्र

मध्य मोदी जलविद्युत केन्द्र
मध्य मोदी जलविद्युत केन्द्र को नेपाल मा अवस्थिति
मध्य मोदी जलविद्युत केन्द्र
नेपालको नक्सामा मध्य मोदी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममध्य मोदी जलविद्युत केन्द्र
देशनेपाल
स्थानपर्वत जिल्ला
निर्देशाङ्क२८.०°१७.०′२०.०″उ ८३.०°४५.०′०.०″पू / 28.288889°N 83.750000°E / 28.288889; 83.750000
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)मिडल मोदी हाइड्रोपावर लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमोदी खोला
प्रकारनदीको पानी
क्षमता१८ MW

मध्य मोदी जलविद्युत केन्द्र पर्वत जिल्लामा अवस्थित रहेको, १८ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मोदी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। मिडल मोदी हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०९-०८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०६-०३-०६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन