मनि इन द बैंक (२०१८)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनी इन द बैङ्क
प्रचार पर्चामा नाया ज्याक्सरोन्डा राउजीको तस्वीर
पदोन्नतिडब्ल्युडब्ल्युई
ब्राण्ड(हरू)
स्म्याकडाउन
मितिसन् २०१८ जुन १७
सहररोजमन्ट, इलिनोई
स्थानअलस्टेट रङ्गमञ्च
उपस्थिति१५,२१४
नारा(हरू)द इरेस्टेबल फोर्स मिट्स द ब्याडेस विमेन अन द प्लानेट
डब्ल्युडब्ल्युई कार्यक्रमको कालक्रम
← पछिल्लो
एनएक्सटी टेकओभर: सिकागो द्वितीय
पछिल्लो →
संयुक्त राज्य उपाधि प्रतियोगिता (सन् २०१८)
डब्ल्युडब्ल्युई मनी इन द बैङ्क कालक्रम
← पछिल्लो
सन् २०१७
अघिल्लो →
सन् २०१९

सन् २०१८ को मनी इन द बैङ्क डब्ल्युडब्ल्युईद्वारा निर्मित नवौँ वार्षिक मनी इन द बैङ्क व्यावसायिक र प्रत्येक प्रसारित कार्यक्रम थियो। यो कार्यक्रम स्म्याकडाउन ब्रान्ड विभागका खेलाडीहरूका लागि आयोजना गरिएको थियो। यो कार्यक्रम सन् २०१८ जुन १७ का दिन इलिनोइको अलस्टेल रङ्गमञ्चमा भएको थियो भने यो सन् २०११ यस स्थानमा आयोजित दोस्रो प्रत्यक्ष कार्यक्रम थियो।

कार्यक्रम[सम्पादन गर्नुहोस्]

नतिजा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]