मन्टेसरी शिक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मन्टेसरी शिक्षा (Montessori education) ढाईबाट ६ वर्षका बालकहरूका हेतु प्रयोगमा ल्याइने पद्धति हो जसको विकास बीसौं शताब्दीका प्रारम्भमा डा० मारिए मण्टेसरी द्वारा भयो। रोम विश्वविद्यालयमा मंदबुद्धि बालकहरूको चिकित्साको कार्य गर्दै तिनहरूको ध्यान उक्त बालकहरूको शिक्षा तिर गयो र उनले मन्टेसरी शिक्षाको विकास गरे जुन पछिल्लो समयमा सामान्य बुद्धि भएका बालबालिकाहरूका शिक्षाको लागि पनि उपयोगमा ल्याईएको हो । यस पद्धतिमा चलाईने पहिलो स्कूल अर्ध बर्बर श्रमिक बालकहरूको लोरहरूजोमा ६ जनवरी, १९०७ लाई खुलेको हो। सन् १९१३ मा प्रथम अन्तर्राष्ट्रीय मन्टेसरी प्रशिक्षण पाठ्यक्रमको आयोजन भयो जसमा अमेरिका, अफ्रिका, भारत तथा धेरै यूरोपीय देशहरूका मान्छे सम्मिलित भए। डा० मान्टेसरी स्वयं आफ्ना दत्तक पुत्र मारिओ मान्टेसरी सहित जीवन भर यसका प्रसारमा लागि रहिन्। हाल नेपालमा यो शिक्षाको बिकाश भैरहेको छ ।

बाहरी कडिहरू[सम्पादन गर्नुहोस्]