वार्तालाप:मन्टेसरी शिक्षा
स्वरूप
पृष्ठ सार्न अनुरोध →१६ अगस्त २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- Saroj Uprety (कुरा गर्ने) २२:३१, २२ अगस्त २०२० (नेपाली समय)
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध मन्टेसरी शिक्षामाथि निर्णय पूर्ण भइसकेको छ। |
मण्टेसरी पद्धति → मन्टेसरी शिक्षा – सही शीर्षक-- Saroj Uprety (कुरा गर्ने) १९:१०, १६ अगस्त २०२० (नेपाली समय)
- सही शीर्षक मोन्टेस्वरी हुन्छ र सोही अनुसार शीर्षक फेर्नु पर्नेमा सिफारिस गर्दछु। पर्वत सुबेदी (कुरा गर्ने) १९:४०, १६ अगस्त २०२० (नेपाली समय)
- @पर्वत सुबेदी: कृपया स्रोत प्रदान गर्नुहोस्? समाचार पोर्टलमा यस शब्दभन्दा अधिक अनुरोध गरिएको शीर्षक
'मोन्टेसरी' र'मन्टेसरी' प्रयोग गरिएको छ।--Saroj Uprety (कुरा गर्ने) १९:५४, १६ अगस्त २०२० (नेपाली समय)- शब्दकोषमा मन्टेसरी नाम प्रयोग भएको कारणले सोही नाम राख्न पुनः अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) २०:२८, १६ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।