सामग्रीमा जानुहोस्

मम:

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियाबाट, एक स्वतन्त्र विश्वकोश

म:म:
एक प्लेट साधारण मःमः अचारसँग
वैकल्पिक नामहरूམོག་མོག, momo
मुख्य सामग्रीहरूपीठो , पानी, मासु, सागसब्जी
विभिन्नतास्टिम मःमः, कोथे मःमः, झोल मःमः, सि मःमः(चिल्लि मःमः), फ्राइ मःमः, चिकेन मःमः, भेज मःमः, बफ मःमः, पोर्क मःमः, खसी मःमः, चिज मःमः, खुवा मःमः, चकलेट मःमः,
आहार उर्जा
(प्रति परिकारमा)
350 to 1000 (35 to 100 per piece) क्यालोरी

मःमः एक प्रकारको बाफद्वारा पकाइने र भित्र भरिएको तिब्बतीनेपाली खाद्यवस्तु हो। यो भारत, भुटानबंगलादेश लगायत छिमेकी देशहरुमा पनि चर्चित छ। धेरैजसो तिब्ब्ती मःमः जिआओजी जस्तै अर्धचन्द्राकारका हुन्छन्, जब धेरैजसो नेपाली मःमः बाओजी जस्तै गोलाकारका  हुन्छन्। मःमःलाई सामान्यतया धेरै दक्षिण एसियाली खानाहरूमा प्रयोग गरिने मसलाजडीबुटीहरूबाट प्रभावित अचार को रूपमा चिनिन्छ। यो सूपमा पनि प्रयोग गर्न सकिन्छ, जस्तै झोल मोमो र मोक्थुकमा।

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=मम:&oldid=1269005" बाट अनुप्रेषित