सामग्रीमा जानुहोस्

मम:

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म:म:
Momo
नेपालमा पाइने मम
परिकारAppetizers or entrees
उत्पत्ति स्थानदक्षिण एसिया
क्षेत्र वा राज्यनेपाल, भुटान, कोलकाता, दार्जिलिङ
सम्बन्धित राष्ट्रिय व्यञ्जननेपाल, भारत, भुटान
निर्माणकर्ताTibetan diaspora in South Asia or Himalayan Nepali Newar merchants
मुख्य सामग्रीहरूपीठो , पानी, मासु, सागसब्जी
विभिन्नताSteam-momo, Kothey momo, C-momo, Fry-momo, Open-momo, fried momo
आहार उर्जा
(प्रति परिकारमा)
350 to 1000 (35 to 100 per piece) क्यालोरी

मम: / मःम /ममचा /मोमो /ममो

मःम मासुले भरिएको नेपाली परिकारको खान्की हो । उहिल्यै व्यापारका लागि तिब्बत जाने नेवार व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ । 'मोहमोः' भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो । "तिब्बतमा यसलाई 'मोहमोः' भनिन्छ, जसको आकार नेपालमा पाइने मःमको भन्दा ठूलो हुन्छ । मःम व्यवसायीहरूका अनुसार, लाम्चो आकारकोलाई मःम र डल्लो आकारकोलाई मःमचा भन्न थालियो। नेवार समुदायको बाहुल्य रहेकाले मःमको पुच्छरमा चा जोडेर डल्लो मःम -जसलाई लोकल पनि भनिन्छ- मःमचा नाम दिएको हुनसक्ने अड्कल छ ।


चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=मम:&oldid=1101705" बाट अनुप्रेषित