मलावी राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | द फ्लेम | ||
---|---|---|---|
सङ्गठन | मलावी फुटबल सङ्घ (एफएएम) | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिणी अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Ronny Van Geneugden | ||
कप्तान | Limbikani Mzava | ||
सर्वाधिक उपस्थिति | Kinnah Phiri (११५) | ||
सर्वाधिक गोलकर्ता | Kinnah Phiri (७१)[१] | ||
गृह रङ्गशाला | बिङ्गु राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | MWI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १२५ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | ५३ (डिसेम्बर १९९२) | ||
निम्न वरीयता | १३८ (डिसेम्बर २००७, मार्च २००८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
नायसल्याण्ड ०–५ उत्तरी रेसोडिया (मलावी; १९५७) [१] | |||
ठूलो विजय | |||
मलावी ८–१ बोत्स्वाना (मलावी; १३ जुलाई १९७८) मलावी ८–१ जिबुटी (ब्लानटायर, मलावी; ३१ मे २००८) | |||
ठूलो हार | |||
नायसल्याण्ड ०–१२ गोल्ड कोस्ट (मलावी; १५ अक्टोबर १९६२) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | २ (पहिलो खेल १९८४) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९८४ र २०१० |
मलावी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मलावीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मलावी फुटबलको लागि शासकीय निकाय मलावी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "१२ खेलाडी जसले क्रिस्टियानो रोनाल्डोले भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन्", नेक्स्ट मिडियन, ३ अप्रिल २०१७, अन्तिम पहुँच ९ जुलाई २०१७।