मल्लिका साराभाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मल्लिका साराभाई
जन्म (1954-05-09) ९ मे १९५४ (उमेर ६९)
अहम्दाबाद, गुजरात, भारत
पेशाकूचिपूडिभरतनाट्यम नर्तकी, सामाजिक कार्यकर्ता
कार्यकाल१९६९ – वर्तमान
जीवनसाथीबिपिन साह
सन्तानरेभान्त
अनाहिता
मातापिताबिक्रम साराभाई
मृनालिनी
पुरस्कारपद्ममभुषण
वेबसाइटwww.mallikasarabhai.com

मल्लिका साराभाई (१९५४-०४-०९) एक मशहूर कूचिपूडि, भरतनाट्यम् नर्तकी, मन्च अभिनेत्री, निर्देशक र एक सामाजिक कार्यकर्ता हुन् ।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

मल्लिका, नर्तकी मृणालिनी साराभाई र प्रमुख अंतरिक्ष वैज्ञानिक विक्रम साराभाईको छोरी हुन् । समानान्तर सिनेमाबाट आफ्नो फिल्मी जीवनको शुरुवात गरेकी हुन् । मल्लिकाले पीटर ब्रुक को नाटक महाभारत मा द्रोपदीको भूमिका निभाएकी छिन् । यस नाटक माथि पछि चलचित्र पनि बनाइयो । मल्लिका, दर्पणा अकादमी आर्टस् (अहमदाबाद) को निर्देशक पनि हुन् । मल्लिका साराभाईले भारत र विदेशको प्रमुख महोत्सवहरूमा भाग लिईन । मल्लिका साराभाईले हर्ष मन्दरको किताब माथि आधारित अनसुनी नाटकको पटकथा पनि लेखेकी छिन् । अनसुनीको हिन्दी अनुवाद रंगमंच निर्देशक अरविन्द गौड ले गरेका हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]