मल्लिका साराभाई
स्वरूप
मल्लिका साराभाई | |
---|---|
जन्म | अहम्दाबाद, गुजरात, भारत | ९ मे १९५४
पेशा | कूचिपूडि र भरतनाट्यम नर्तकी, सामाजिक कार्यकर्ता |
कार्यकाल | १९६९ – वर्तमान |
जीवनसाथी | बिपिन साह |
सन्तान | रेभान्त अनाहिता |
मातापिता | बिक्रम साराभाई मृनालिनी |
पुरस्कार | पद्ममभुषण |
वेबसाइट | www |
मल्लिका साराभाई (१९५४-०४-०९) एक मशहूर कूचिपूडि, भरतनाट्यम् नर्तकी, मन्च अभिनेत्री, निर्देशक र एक सामाजिक कार्यकर्ता हुन् ।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]मल्लिका, नर्तकी मृणालिनी साराभाई र प्रमुख अंतरिक्ष वैज्ञानिक विक्रम साराभाईको छोरी हुन् । समानान्तर सिनेमाबाट आफ्नो फिल्मी जीवनको शुरुवात गरेकी हुन् । मल्लिकाले पीटर ब्रुक को नाटक महाभारत मा द्रोपदीको भूमिका निभाएकी छिन् । यस नाटक माथि पछि चलचित्र पनि बनाइयो । मल्लिका, दर्पणा अकादमी फ आर्टस् (अहमदाबाद) को निर्देशक पनि हुन् । मल्लिका साराभाईले भारत र विदेशको प्रमुख महोत्सवहरूमा भाग लिईन । मल्लिका साराभाईले हर्ष मन्दरको किताब माथि आधारित अनसुनी नाटकको पटकथा पनि लेखेकी छिन् । अनसुनीको हिन्दी अनुवाद रंगमंच निर्देशक अरविन्द गौड ले गरेका हुन् ।