मल जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाहाँ चःह्रेको दिन काठमाडौंका विभिन्न टोलहरूमा सानासाना नानीहरूलाई खुवाउने खाना |

[सम्पादन गर्नुहोस्]

मलजा काठमाडौंका विभिन्न टोलहरूमा सानासाना केटाकेटीहरूलाई लाईनमा राखी र परीमा भात, गेडागुडी, तरकारी, हरियो सागपात मिठाइ, फलफूल, दही मसला राखी भोज जस्तो गरी खुवाउने मल जा नकेगु यानी हो । मल जा खुवाउने स्थानमा पान, मसला, चकलेट पैसा दुध आदि दिनको लागि थुप्रै मानिसहरू आउने गर्छन् । मल जा खुवाउने भनेको सामाजिक कार्य र उपकारको काम पनि हो । मल जा खुवाउनको लागि आ-आफ्नो टोलमा क्षेत्रमा गुठीहरू हुन्छन् । यी गुठीहरूले नै आ-आफ्नो टोलमा मल जा खुवाउने व्यवस्था गरेको हुन्छ ।