मस्यौदा:नृपध्वज निरौला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नृपध्वज निरौला नेपालको सर्वोच्च अदालतका पूर्वमुख्य रजिस्ट्रार एवं उच्च अदालतका मुख्य न्यायाधीश हुन् । उनले न्याय परिषदको सचिवको हैसियतले २०७४ फागुन ३० गते उमेर विवादमा मुछिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पहिला नै पदमुक्त भइसकेको भनेर पत्र लेखेका थिए ।[१] उनी २०७५ माघ १५ देखि २०७७ माघ १४ सम्म सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार थिए ।[२] न्यायपरिषद्ले उनलाई मुख्य न्यायाधीशमा सिफारिस गरेपछि मुख्य रजिस्ट्रार पदबाट अलग भएका थिए।

  1. https://www.onlinekhabar.com/2018/03/665439
  2. https://supremecourt.gov.np/web/exchief_registrar