सामग्रीमा जानुहोस्

गोपाल प्रसाद पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गोपाल पराजुलीबाट अनुप्रेषित)
सम्माननीय
गोपाल पराजुली
सर्वोच्च अदालतको प्रधान न्यायधीश
कार्यकाल
२०७४/०३/०२–२०७४/११/३०
नियुक्ति कर्तानेपालको संवैधानिक परिषद्
पूर्वाधिकारीसुशीला कार्की
उतराधिकारीओम प्रकाश मिश्र
व्यक्तिगत विवरण
जन्म

Deprecated parameter honorific-suffixDeprecated parameter honorific-prefix

गोपाल पराजुली सम्माननिय सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधीश हुन् । पराजुली आफ्नो फरक फरक जन्ममिती प्रकरणले विवादमा तानिएका थिए ।[]

जन्म मिति विवाद

[सम्पादन गर्नुहोस्]

पराजुली सँग दुई वटा नागारिकता रहेको र ती दुबैमा उनको उमेर फरक भेटिएपछि उनी विवादमा परेका हुन्।[]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CV : Rt. Hon'ble Mr. Gopal Parajuli Chief Justice Supreme Court of Nepal", Supreme Court Nepal, अन्तिम पहुँच ७ जनवरी २०१८ अभिलेखिकरण ७ जनवरी २०१८ वेब्याक मेसिन
  2. "प्रधानन्यायाधीश हटाउने काइते बाटो", Setopati, अन्तिम पहुँच १७ मार्च २०१८ अभिलेखिकरण १७ मार्च २०१८ वेब्याक मेसिन
  3. "प्रधानन्यायाधीश पराजुलीका चार वटा जन्म मिति", Setopati, अन्तिम पहुँच माघ १६ २०७४ अभिलेखिकरण २०१९-०७-२७ वेब्याक मेसिन