गोपाल प्रसाद पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय
गोपाल पराजुली
सर्वोच्च अदालतको प्रधान न्यायधीश
कार्यकाल
२०७४/०३/०२–२०७४/११/३०
नियुक्ति कर्तानेपालको संवैधानिक परिषद्
पूर्वाधिकारीसुशीला कार्की
उतराधिकारीओम प्रकाश मिश्र
व्यक्तिगत विवरण
जन्मतनहुँ जिल्ला[१]

गोपाल पराजुली सम्माननिय सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधीश हुन् । पराजुली आफ्नो फरक फरक जन्ममिती प्रकरणले विवादमा तानिएका थिए ।[२]

जन्म मिति विवाद[सम्पादन गर्नुहोस्]

पराजुली सँग दुई वटा नागारिकता रहेको र ती दुबैमा उनको उमेर फरक भेटिएपछि उनी विवादमा परेका हुन्।[३]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CV : Rt. Hon'ble Mr. Gopal Parajuli Chief Justice Supreme Court of Nepal", Supreme Court Nepal, अन्तिम पहुँच ७ जनवरी २०१८ 
  2. "प्रधानन्यायाधीश हटाउने काइते बाटो", Setopati, अन्तिम पहुँच १७ मार्च २०१८ 
  3. "प्रधानन्यायाधीश पराजुलीका चार वटा जन्म मिति", Setopati, अन्तिम पहुँच माघ १६ २०७४