महाकवि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुनैपनि भाषाका सबैभन्दा प्रमुख कविलाई महाकवि भन्ने उपाधिद्वारा विभूषित गरिएको हुन्छ। नेपाली भाषामा लक्ष्मीप्रसाद देवकोटालाई महाकवि उपाधि दिइएको छ।

विभिन्न भाषाका महाकवि[सम्पादन गर्ने]

  1. नेपाल भाषा = चित्तधर हृदय
  2. मैथिली भाषा = विद्यापति
  3. किराँत भाषा = तेअङ्सी सिरिजङ्गा
  4. हिन्दी भाषा =
  5. नेवारी भाषा =
  6. मगर भाषा =

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

लक्ष्मीप्रसाद देवकोटा