चित्तधर हृदय
Jump to navigation
Jump to search
चित्तधर हृदय Chittadhar Hridaya | |
---|---|
![]() चित्तधर हृदय | |
जन्म | मे १९, सन् १९०६ न्यत तुंछें, काठमाडौँ |
मृत्यु | जुन ९, सन् १९८२ |
पेशा | साहित्य |
भाषा | नेपाल भाषा |
राष्ट्रियता | नेपाली |
चित्तधर हृदय (मे १९, सन् १९०६- जुन ९, सन् १९८२) एक नेपाली कवि थिए। उनले नेपाली र नेपाल भाषामा रचनाहरू गरेका छन्। उनलाई २०औं शताव्दीका महान् नेपाली साहित्यकार मध्ये एकको रूपमा गनिने गरिन्छ। [१] उनलाई सन् १९५६मा नेपाली राजा महेन्द्रले कवि केशरीको पदवी दिएका थिए। [२] उनका प्रायः रचनाहरू नेपालभाषामा छन्। साथै, केही रचनाहरू नेपाली र हिन्दी भाषामा पनि छन्।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
उनको जन्म न्यत तुंछें, काठमाडौँमा ल्हासामा व्यापार गर्ने तुलाधर थरको परिवारमा भएको थियो। [३] उनको परिवारको ल्हासामा व्यापार गृह थियो। [४] उनले आफ्नो परम्परागत पेशा त्यागेर नेपालभाषाको साहित्य श्रृजनामा आफ्नो जीवन बिताए। उनको पिता द्रव्यधर तुलाधर र माता ज्ञानलक्ष्मी तुलाधर थिए। उनले ज्ञानप्रभा कंसाकारसँग सन् १९१९मा विवाह गरेका थिए। [५]
Gallery[सम्पादन गर्ने]
- Madan Mohan Mishra (left) with Hridaya.
- Chittadhar hridaya postage stamp 1992.jpgPostage stamp issued in 1992.
सभ देखी[सम्पादन गर्ने]
स्रोत[सम्पादन गर्ने]
- ↑ "Sugata Saurabha: An Epic Poem from Nepal on the Life of the Buddha by Chittadhar Hridaya", Oxford Scholarship Online, अन्तिम पहुँच १ मार्च २०११।
- ↑ Sthapit, Arhan (२५ फेब्रुअरी २००८), "Oxford publishes Nepali epic in English", The Rising Nepal, अन्तिम पहुँच २८ फेब्रुअरी २०११।
- ↑ Lall, Kesar (2002). Mimmanahpau: Letter from a Lhasa Merchant to his Wife by Chittadhar Hridaya. New Delhi: Robin Books. ISBN 8187138556. Page 5.
- ↑ Turin, Mark (२०-२६ सेप्टेम्बर २००२), "Lovesick, homesick or simply sick of Tibet", Nepali Times, अन्तिम पहुँच १ मार्च २०११।
- ↑ Bajracharya, Phanindra Ratna (2003). Who's Who in Nepal Bhasa. Kathmandu: Nepal Bhasa Academy. Page 41.