महालक्ष्मी मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


तनहुँको मिर्लुङ गाउँ विकास समितीको वडा नम्बर ५ कवाचित गाउँमा अबस्थित महालक्ष्मी मन्दिर

मिर्लुङ गाउँ विकास समितिको वडा नम्बर ५ कवाचित गाउँमा अबस्थित यो मन्दिर धार्मिक एबम् साँस्कृतिक हिसाबले प्रसिद्ध मन्दिरहरु मध्येको एक हो । राणाकालिन समयमा स्थापना भएको विश्वाश गरिने उक्त मन्दिर कलात्मक हिसाबले बनाइएको छ । मुख्य मन्दिर पुरै ढुङ्गाको प्रयोगबाट निर्माण भएको छ । विशेष गरी तिहारको लक्ष्मी पूजाको दिनमा यो मन्दिरमा भब्य पूजा गरिन्छ ।