महावीर स्कूल काण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महावीर स्कूल काण्ड, वि.सं. १९९२ मा घटेको काण्ड हो | स्कुलबाट जनचेतना बढाउने उद्देश्यले वि.सं. १९९२ जेष्ठ महिनामा राणाशासनको नियत विरुद केहि उत्साहक युवकहरूले काठमाण्डैको खिन्ह टोलमा महावीर स्कुलको स्थापना गरी पढाउन थालेका थिए | तत्कालिन राणाहरूले यो कदम सहन नसकी सन् १९४० मा २८ जना लाई गिरफ्तार गरे | यस काण्डमा चिनिँयामान र फत्ते बहादुरलाई आजन्म कैद तोकियो भने पूर्ण नारायणलाई १८ वर्ष कैद तोकिएको थियो |

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]