सामग्रीमा जानुहोस्

महेन्द्र माला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महेन्द्र माला
महेन्द्र माला मानपदवी
 नेपालद्वारा पुरस्कृत
प्रकारOrder
पुरस्कृत कारणसार्वभौम शासकको लागि
तथ्याङ्क
स्थापित२०१७ माघ १३
26 February 1961
पहिलो पुरस्कृत२०१७
अन्तिम पुरस्कृत२०५८
प्रधानता
आगामी (उच्च)None
समानबिरेन्द्र माला
आगामी (तल्लो)नेपाल प्रताप भास्कर


महेन्द्र माला ( महेन्द्र  माला मानपदवी ) नेपालको एक शाही विभूषण हो ।

श्री ५ महेन्द्र बिर बिक्रम शाहदेबबाट २०१७ माघ १३ मा यसको स्थापना भयो ।

Image of the chain.

केवल सार्वभौम शासकको लागि।