माइक्रोफोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


माइक्रोफोन(microphone) लाई छोटकरीमा माइक् पनि भनिन्छ। माइक्रोफोनको काम हाम्रो वरिपरि भएका ध्वनीहरूलाई विधुतिय सङ्केत (electric signal)मा परिर्वतन गर्नु हो। माइक र मानिसहरूको कानको सँग तुलना गर्दा सबै भन्दा मुख्य फरक कानले मास्किङ्ग (masking) गर्न सक्छ् तर माइकले गर्न सक्दैन। सजिलो अर्थमा भन्दा माइकले आफू वरिपरि भएका सबै ध्वनीहरूलाई टिप्छ। तर मनिसको कानले हामीलाई सुन्न् मन लागेको आवज मात्र masking अथवा छानेर सुन्न सक्छ।

माइक्रोफोनको प्रकर[सम्पादन गर्नुहोस्]

माइक्रोफोन साधारनतय दुई प्रकारको हुन्छ।

  • डायनामिक माइक्रोफोन(Dyanamic Mirophone)
  • कन्डेनसर माइक्रोफोन(Condenser Mirophone)