माइटी राजु
स्वरूप
माइटी राजु | |
---|---|
शैली | एड्भेनचर,कमेडी |
लेखक | तेजा |
निर्देशक | राजिव चिलका |
निर्माण गर्ने देश | भारत |
भाषा(हरू) | अङ्ग्रेजी, हिन्दी,तामील,तेलेजु |
निर्माण | |
प्रसारण अवधि | ६० मिनेट(हरेक भाग) |
निर्माण कम्पनी(हरु) | ग्रीन गोल्ड एनिमेसन प्रा.लि |
वितरक | ग्रीन गोल्ड एनिमेसन प्रा.लि |
प्रसारण | |
मूल च्यानल | पोगो टिभी[१] |
बाह्य कडीहरू | |
वेबसाइट | |
निर्माण वेबसाइट |
माइटी राजु (अङ्ग्रेजी: Mighty Raju) एक भारतीय कार्टुन हो जसले एक चार वर्ष को केटा राजु को शक्ति र बल देखाएको छ । यो कार्टुन छोटा भीम भन्ने आर्को कार्टुनका आधारमा बनाइएको हो । माइटी राजु मा राजु ले आर्यानगर नामक शहर को रक्षा गर्ने गरेको देख्न सकिन्छ ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Green Gold Animation plans 'Chhota Bheem’s' next installment", Indian Express, अन्तिम पहुँच २४ जनवरी २०१४।
- ↑ "Green Gold & Avon introduce exclusive Chhota Bheem bicycles", Free Press Journal, अन्तिम पहुँच २४ जनवरी २०१४।