छोटा भीम
स्वरूप
| छोटा भीम | |
|---|---|
![]() | |
| अन्य नाम | लिटल(सानो) भीम, भीम |
| शैली | कमेडी, एक्सन, एडभेनचर |
| लेखक | (सिजन १,२,३,४ २००७-२०१०) राज विस्वनध |
| सुरुवात 'गीत' | "छोटा भीम" |
| अन्त्य 'गीत' | "छोटा भीम" |
| निर्माण गर्ने देश | भारत |
| भाषा(हरू) | अङ्ग्रेजी, हिन्दी,तामील |
| सत्रहरुको सङ्ख्या |
|
| भागहरूको सङ्ख्या | ४२५ भाग २६ चलचित्र [१] |
| निर्माण | |
| प्रसारण अवधि | १२ मिनेट |
| निर्माण कम्पनी(हरु) | ग़्रीन गोल्ड एनिमेसन |
| वितरक | ग़्रीन गोल्ड एनिमेसन |
| प्रसारण | |
| मूल च्यानल | पोगो टिभी |
| २००८ | |
| बाह्य कडीहरू | |
| वेबसाइट | |
| निर्माण वेबसाइट | |
छोटा भीम (अङ्ग्रेजी: Chhota Bheem) एक भारतीय कार्टून चलचित्र हो । यो कार्टून २००८ देखि अहिले सम्म चली आएको छ । यो कर्टून बाल बालिकाहरूले निकै मन पराउँछन्।
मुख्य कथावस्तु
[सम्पादन गर्नुहोस्]यो कार्टून चलचित्रमा भीम नाम गरेका एक बहादुर केटा हुन्छ र उनी ढोलकपुर भन्ने ठाउँमा बस्छन । हरेक भागमा उनले आफनो बाहदुरि प्रयोग गरेर सधै आफ्नो गाँउलाइ बचाउँछन । भीम नै यो कार्टून का मुख्य पात्र हुन् । भीमका साथै यस कार्टून मा चुट्कि, राजु, जग्गु पनि हुन्छ । उनिहरु मिलेर राजा लाइ हरेक काममा सहयोग गर्छन।
पात्रहरु
[सम्पादन गर्नुहोस्]- भीम:मुख्य पात्र तथा पुरा गाउँको हिरो
- चुट्कि:भीम कि केटी साथी र सहयोगी
- राजु:भीम को आर्को साथी जसको सप्ना तीर चलाउने हो
- जग्गु:भीम को बोल्ने बादर साथी
- कालिया:भीम को सफलता प्रति डाहा गर्ने केटा तर उस्ले कैले काहि भीम लाइ सहयोग पनि गर्छ
- ढोलु-भोलु:जुम्ल्या दाजु भाइ र भीम का साथीहरू तर उनिहरु कालिया को बढि सहयोग गर्छन
- राजा इंद्रबर्मा:ढोलकपुरका राजा र भीम का समर्थक भीम ले राजा लाइ धेरै सहयोग गरेको पाइनछ
- राजकुमारि इन्दुमति:राजा कि एक मात्र छोरि अ भीम कि साथी
चलचित्रहरु
[सम्पादन गर्नुहोस्]छोटा भागहरु बाहेक छोटा भीम का थुपै लामा चलचित्रहरु पनि छन ती मध्ये चर्चित चलचित्रहरु यस प्रकार छन:
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "'Chhota Bheem No. of episodes & movies , aired and planned as in August 2012, for future.", अन्तिम पहुँच अगस्ट २०, २०१६।
