छोटा भीम एन्ड द सिनोबी सिक्रेट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
छोटा भीम एन्ड द सिनोबी सिक्रेट
चित्र:Choota Bheem and the Shinobi Secret.jpg
वितरकग्रीन गोल्ड एनिमेसन
प्रदर्शन
  • ३ नोभेम्बर २०१३ (२०१३-११-०३)
देशभारत
भाषाहिन्दी

छोटा भीम एन्ड द सिनोबी सिक्रेट (अङ्ग्रेजी: Choota Bheem and the Shinobi Secret) एक भारतीय कार्टून चलचित्र हो। यो चलचित्र छोटा भीम सिरिजको २०सौ चलचित्र हो, जसको समय ६४ मिनेट छ। यो चलचित्र ३ नोभेम्बर २०१३ मा प्रदर्शन भएको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

छोटा भीम

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

Chhota bheem website