छोटा भीम और कृष्ण
स्वरूप
| छोटा भीम और कृष्ण | |
|---|---|
| लेखक | राज विस्वनध |
| वितरक | ग्रीन गोल्ड एनिमेसन |
| देश | भारत |
| भाषाहरू | हिन्दी अङ्ग्रेजी तमिल |
छोटा भीम और कृष्ण (अङ्ग्रेजी: Chhota Bheem aur Krishna)[१]भारतीय कार्टुन छोटा भीमका पात्रहरू सँग आधारित चलचित्र हो । यो चलचित्र सन् २००८ साल मा प्रदर्शन भएको थियो र निक्कै राम्रो व्यापार गर्न सफल भयो । यो चलचित्र राज विस्वनधले लेखेका हुन भने ग्रीन गोल्ड एनिमेसनले बितरण गरेको हो । यो चलचित्रको पुरा समय ६८ मिनेट छ ।