छोटा भीम एन्ड द कर्स अफ दमयान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छोटा भीम एन्ड द कर्स अफ दमयान
चलचित्र पोस्टर\
निर्देशकराजिव चिलका
निर्माताराजिव चिलका
सङ्गीतसुनिल कौसिक
वितरक
कम्पनी
ग्रीन गोल्ड एनिमेसन प्रा.लि.
प्रदर्शन मिति
  • १८ मे २०१२ (2012-05-18) (भारत)
अवधि
८८ मिनेट
देशभारत
भाषाहिन्दी अङ्ग्रेजी
बजेटरु ४ करोड
बक्स अफिसरु ५० मिलियन
$८३४,३०७ युएसडि

छोटा भीम एन्ड द कर्स अफ दमयन [१] २०१२ को कर्टून चलचित्र हो, जुन छोटा भीम सङ आधारित छ। यो छोटा भीमको ११औं चलचित्र हो, जुन ग्रीन गोल्डले निर्माण गरेको हो।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Chhota Bheem Cartoon Review", Baal Veer Download, अन्तिम पहुँच ८ नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १२ नोभेम्बर २०१५ मिति
  2. "Chhota Bheem and the Curse of Damyaan", Bolly Spice, अन्तिम पहुँच १७ डिसेम्बर २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]