मोटू पतलु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोटू पतलु
शैलीहास्य
सर्जककृपा सङ्कर
कलाकारहरूमोटु

पतलु
घसिँटा राम
जोन
नम्बर वान
नम्बर टू

चायावाला
'प्रमुख' सङ्गीत रचनाकारसन्देश सन्ध्या[१]
सुरुवात 'गीत'मोटु अर पतलु कि जोडी
अन्त्य 'गीत'मोटु अर पतलु कि जोडी
रचनाकार(हरू)सन्देश सन्ध्या
निर्माण गर्ने देशभारतभारत
भाषा(हरू)हिन्दी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या२०८+
निर्माण
कार्यकारी निर्माता(हरू)अनु
निर्माता(हरू)दिपा शाही
स्थल(हरू)फुरफुरी नगर
प्रसारण अवधि१०–११ मीनेट
निर्माण कम्पनी(हरु)कस्मस इन्टरतेइन्टमेन्ट,सिंगापुर
वितरककस्मस इन्टरतेइन्टमेन्ट,सिंगापुर
प्रसारण
मूल च्यानलनिक
निक एच डी
ध्वनी ढाँचाडल्बि डिजिटल
प्रथम प्रसारण१६ अक्टोबर २०१२ (2012-10-16)
प्रथम प्रसारण१६ अक्टोबर २०१२ (2012-10-16) – वर्तमान
बाह्य कडीहरू
निर्माण वेबसाइट

मोटु-पतलु एक भारतीय एनिमेटेड कार्टुन हो, जुन निकलोडियन च्यानलबाट प्रसारण हुन्छ । यो कार्टुन लट-पट कमिक्सबाट बनाइएको हो ।[२] यो कार्टुन सन् २०१२ अक्टोबर १६ मा "जोन बनेगा डन" भन्ने भागबाट प्रसारण हुन थालेको थियो । यो कार्टून चोस्मोस मायाले बनायको हो । त्यहाँ ढुइ जना साथी हुन छन् । तिनीहरु फुर्फुरी नगर भन्ने ठाउँमा बस्छन । त्यो कार्टूनको निर्देशक सुहास कडव हो, र गीत गाउँने चाही सन्देश शंदिल्या हो । निर्माता चै दीपा सहि र अनिश जे यस मेन्ट हो । यो कार्टून को मूल गीत मोतु ओर पतलु कि जोडी हो । यो एक चर्चित इन्डियन कार्टून हो । यसमा मोतुलाई समोसा सारै मनपर्छ र पतपत्रिका पढन र चिया खाना मनपराउछ । त्यहाँ एउटा पुलिस,सहीनटिस्ट र एउटा चोर छ। जसको नाम चिङ्गम, डाक्टर झटका र उसको साथी को नाम घसीटा राम र त्यो चोर को नाम चाही जोन हो । उसको दूइटा चेला छन् । जसको नाम नम्बर एक र नम्बर दुई हो।

पात्रहरू[सम्पादन गर्नुहोस्]

  • मोटु
  • पतलु
  • डा. झड्का
  • घसिँटा राम
  • चिङ्गम सर
  • जोन
  • नम्बर वान
  • नम्बर टू
  • चायावाला

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nickelodeon presents home-grown animated show 'Motu Patlu by Cosmos Entertainment/Maya Digital Studios", Bollywoodtrade.com, अन्तिम पहुँच १ जनवरी २०१३ 
  2. Motu Patlu: Khazaane Ki Race'