माडागास्कर (चलचित्र)
Jump to navigation
Jump to search
माडागास्कर | |
---|---|
निर्देशक | |
निर्माता | मिरेली सोरिया |
लेखक |
|
कलाकार | |
सङ्गीत | हान्स जिम्मर |
सम्पादक | एच. ली पीटरसन |
उत्पादन कम्पनी |
|
वितरक | ड्रिमवर्क्स पिक्चर्स[२] |
प्रदर्शन मिति |
|
समयावधि | ८६ मिनेट |
देश | ![]() |
भाषा | अङ्ग्रेजी |
लगानी | $७५ मिलियन[२] |
कमाइ | $५५६.६ मिलियन[२] |
माडागास्कर (अङ्ग्रेजी: Madagascar) सन् २००५ मा निर्माण गरिएको अमेरिकी थ्रिडी कम्प्युटर एनिमेसन भएको कमेडी चलचित्र हो। यस चलचित्रको निर्माण ड्रिमवर्क्स एनिमेसन तथा चलचित्रलाई सार्वजनिक भने ड्रिमवर्क्स पिक्चर्स गरेको थियो।[१][२] एरिक डार्नेल र टम म्याकग्राद्वारा निर्देशक यस चलचित्रमा बेन स्टिलर, क्रिस रक, डेभिड स्विमर र जाडा पिन्केट स्मिथ अभिनय रहेको छ।
कलाकार[सम्पादन गर्ने]
- बेन स्टिलर एलेक्स रूपमा
- क्रिस रक मार्टी रूपमा
- डेभिड स्विमर मेलमन रूपमा
- जाडा पिन्केट स्मिथ ग्लोरिया रूपमा
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ "Madagascar (2005)", catalog.afi.com (अङ्ग्रेजीमा), American Film Institute, अन्तिम पहुँच १९ अगस्ट २०२१।
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ "Madagascar (2005) - Financial Information", The Numbers (अङ्ग्रेजीमा), अन्तिम पहुँच नोभेम्बर ४, २०२१।