सामग्रीमा जानुहोस्

माडागास्कर (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माडागास्कर
निर्देशक
लेखक
निर्मातामिरेली सोरिया
मुख्य कलाकार
सम्पादनएच. ली पीटरसन
सङ्गीतहान्स जिम्मर
वितरक
कम्पनीहरू
वितरकड्रिमवर्क्स पिक्चर्स[]
प्रदर्शन मिति
  • २७ मे २००५ (2005-05-27) (संयुक्त राज्य)
अवधि
८६ मिनेट
देश संयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$७५ मिलियन[]
बक्स अफिस$५५६.६ मिलियन[]

माडागास्कर (अङ्ग्रेजी: Madagascar) सन् २००५ मा निर्माण गरिएको अमेरिकी थ्रिडी कम्प्युटर एनिमेसन भएको कमेडी चलचित्र हो। यस चलचित्रको निर्माण ड्रिमवर्क्स एनिमेसन तथा चलचित्रलाई सार्वजनिक भने ड्रिमवर्क्स पिक्चर्स गरेको थियो।[][] एरिक डार्नेलटम म्याकग्राद्वारा निर्देशक यस चलचित्रमा बेन स्टिलर, क्रिस रक, डेभिड स्विमरजाडा पिन्केट स्मिथ अभिनय रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ "Madagascar (2005)", catalog.afi.com (अङ्ग्रेजीमा), American Film Institute, अन्तिम पहुँच १९ अगस्ट २०२१ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ "Madagascar (2005) - Financial Information", The Numbers (अङ्ग्रेजीमा), अन्तिम पहुँच नोभेम्बर ४, २०२१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]