सामग्रीमा जानुहोस्

माण्डव्य मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माण्डव्य मन्दिर
तानसेन नगरपालिकामा रहेको माण्डव्य मन्दिर
माण्डव्य मन्दिर मा पर्दछ लुम्बिनी प्रदेश
माण्डव्य मन्दिर
लुम्बिनी प्रदेशको नक्साभित्र स्थान
प्राथमिक विवरण
स्थान:दमकडा
निर्देशाङ्क२७°५२′०″उ ८३°३३′०″पू / 27.86667°N 83.55000°E / 27.86667; 83.55000
सम्बन्धनहिन्दुत्व
देवतामाण्डव्य ऋषि
जिल्लापाल्पा जिल्ला
प्रदेशलुम्बिनी प्रदेश
देशनेपाल
स्थापित मितिसन् १६४६
अवस्थिति१,३५० मी (४,४२९ फिट)

माण्डव्य मन्दिर नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालिकाको वडा नं. ९ अवस्थित दमकडामा रहेको छ।[][][]माण्डव्य ऋषिको नामबाट नामकरण गरिएको माडीफाँटको किनार दमकडामा यो मन्दिरको स्थापना वि.सं. १७०३ मा गरिएको थियो।[]

जनश्रुति तथा आस्था

[सम्पादन गर्नुहोस्]

सन्त माण्डव्य ऋषिलाई चोरको आरोप लगाएर पाता फर्काइ कुटेर छाडिदिए पछि उनको माडी फाँटको पूर्व दक्षिणमा अवस्थित सरापकोट भन्ने ठाउँमा गई माडी फाँटको अन्न खाने मान्छेको बुद्धि पछिबाट मात्र आओस भनी श्राप दिएका हुँदा अहिले पनि अन्नप्राशन भातखुवाई गर्दा माडीफाँटको अन्न प्रयोग गरिदैन। यस सम्वन्धी विस्तृत विवरण पद्म पुराणमा छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. दुलाल, लोकनाथ (सन् २०२०), "नेपालमा ऋषिमुनिका आश्रम" (pdf), नेपाल प्राध्यापक सङ्घ, नेपाल जर्नल, अन्तिम पहुँच वि.सं. २०८१ माघ ६
  2. रायमाझी, रामचन्द्र, "ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो", शितल पाटी (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-१९
  3. गौतम, दिनेश, "‘पहाडकी रानी’ तानसेनलाई कसले सिंगार्ने ?", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-१९
  4. रायमाझी, रामचन्द्र, "३७७ वर्ष पुरानो ऋषिको मन्दिर ओझेलमा", हिमालय टाइम्स (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-१९