सामग्रीमा जानुहोस्

माथिल्लो खोरङ्गा जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°११.०′४८.०″उ ८७.०°३१.०′२०.०″पू / 27.196667°N 87.522222°E / 27.196667; 87.522222
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो खोरङ्गा जलविद्युत केन्द्र
माथिल्लो खोरङ्गा जलविद्युत केन्द्र मा पर्दछ नेपाल
माथिल्लो खोरङ्गा जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो खोरङ्गा जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो खोरङ्गा जलविद्युत केन्द्र
देशनेपाल
स्थानतेह्रथुम जिल्ला
निर्देशाङ्क२७.०°११.०′४८.०″उ ८७.०°३१.०′२०.०″पू / 27.196667°N 87.522222°E / 27.196667; 87.522222
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)तेह्रथुम पावर कम्पनी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतखोराङ्गा खोला
प्रकारनदीको पानी
क्षमता७.५ MW


माथिल्लो खोरङ्गा जलविद्युत केन्द्र तेह्रथुम जिल्लामा अवस्थित रहेको, ७.५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले खोरङ्गा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। तेह्रथुम पावर कम्पनी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७६-११-१७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०६-११-०६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति