माथिल्लो छय्न्दी सानो जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो छय्न्दी सानो जलविद्युत केन्द्र
माथिल्लो छय्न्दी सानो जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो छय्न्दी सानो जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो छय्न्दी सानो जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो छय्न्दी सानो जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१६.०′५.०″उ॰ ८४.०°२८.०′३८.०″पू॰ / २८.२६८०५६°N ८४.४७७२२२°E / 28.268056; 84.477222निर्देशाङ्कहरू: २८.०°१६.०′५.०″उ॰ ८४.०°२८.०′३८.०″पू॰ / २८.२६८०५६°N ८४.४७७२२२°E / 28.268056; 84.477222
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)छ्यान्दी हाइड्रोपावर लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतछ्याङ्दी खोला
प्रकारनदीको पानी
क्षमता४ MW


माथिल्लो छय्न्दी सानो जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ४ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले छय्न्दी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। छ्यान्दी हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०८-२४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २११०-०२-०८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४