माथिल्लो दोर्दी १ जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो दोर्दी १ जलविद्युत केन्द्र
माथिल्लो दोर्दी १ जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो दोर्दी १ जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो दोर्दी १ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो दोर्दी १ जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१५.०′०.०″उ॰ ८४.०°२८.०′४६.०″पू॰ / २८.२५००००°N ८४.४७९४४४°E / 28.250000; 84.479444निर्देशाङ्कहरू: २८.०°१५.०′०.०″उ॰ ८४.०°२८.०′४६.०″पू॰ / २८.२५००००°N ८४.४७९४४४°E / 28.250000; 84.479444
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)लिबर्टी इनर्जी हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतदोर्दी खोला
प्रकारनदीको पानी
क्षमता२५ MW


माथिल्लो दोर्दी १ जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, २५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले दोर्दी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। लिबर्टी इनर्जी हाइड्रोपावर प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०८-१७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०१-१४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४