माधव भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माधव भट्टराई
राष्ट्रियतानेपाली
पेशालेखक

माधव भट्टराई लेखक, र नेपाल ज्योतिष समितिका अध्यक्ष हुन् । उनले संस्कृत साहित्यमा पीएचडी गरेका छन् र नेपाली र संस्कृतमा लेख्न्ने गर्छन् । [१]

जीवनी[सम्पादन गर्नुहोस्]

भट्टराईले स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहले नियुक्त गरेको '‘नायब बडागुरुज'’का रूपमा काम गरेका थिए । सन् २००५ को मार्चदेखि भट्टराई नेपाल पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष भएका हुन्। भट्टराईले त्रि.वि. को शिक्षा संकायसँग आबद्ध पहिलो संथा काठमाडौं शिक्षा क्याम्पसको सह-स्थापना गरेका थिए। उनले बाल्मिकी क्याम्पसका साथै काठमाडौंस्थित काठमाडौं शिक्षा क्याम्पसको प्रमुखको रूपमा पनि काम गरेका छन्।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepalese News Live from the capital of the world-New York City", Usnepalonline.com, अन्तिम पहुँच २९ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति