मानव अधिकार आयोग (फिलिपिन्स)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Commission on Human Rights
मानव अधिकार आयोग
सील
निकाय विवरण
गठनमे ५, १९८७
अधिकार क्षेत्रफिलिपिन्स
प्रधान कार्यालयराष्ट्रमंडल एवेन्यू, क्यूजोन सिटी, फिलिपिन्स
निकाय कार्यकारी
वेबसाइटwww.chr.gov.ph

फिलिपिन्सको मानव अधिकार आयोग, १९८७ मा फिलिपिन्सको संविधानको अन्तर्गत गठन गरिएको एक स्वतन्त्र संवैधानिक कार्यालय हो जसको प्राथमिक प्रकार्य फिलिपिन्समा रहेको नागरिक र राजनीतिक अधिकारहरू समावेश गर्ने र मानव अधिकार उल्लङ्घनका सबै प्रकारहरूको छानवीन गर्नु हो ।[२] यो आयोग एक अध्यक्ष र चार सदस्यहरूको सङ्गठन गर्दै बनाइएको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

२ फेब्रुअरी १९८७ मा फिलिपिन्सको सविधानको अनुमोदन भए सके पछि, ५ मई १९८७ मा मानव अधिकार आयोगको अध्यक्ष कोराजन एक्वैनोको कार्यकारी आदेश संख्या १६३ मा हस्ताक्षर गरेर, मानव अधिकार आयोग र मानव अधिकारको अध्यक्षता समितिको रद्द गरियो ।[३]

म्यान्डेटहरू र प्रकार्यहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gascon is new CHR chairman", The Philippine Star, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१७ 
  2. Section 18, Article XIII, Constitution of the Philippines
  3. "Executive Order No. 163, s. 1987", The Official Gazette, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१७  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २२, २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]