मानव जाति विज्ञान
Jump to navigation
Jump to search
मानव जाति विज्ञान (ग्रीक शब्द ἔθνος अथानोस, जसको अर्थ "मानिस, राष्ट्र, जाति") मानव शास्त्रको एउटा शाखा हो जसले मानवको उत्पत्ति, प्रसार, प्राविधिकता, धर्म, भाषा र सामाजिक संरचनाको तुलना तथा विश्लेषण गर्दछ।
वैज्ञानिक शाखा को रूप मा[सम्पादन गर्ने]
मानव शास्त्र संस्कृति को अध्ययन गर्न बिभिन्न संस्कृतिक समुहहरु को अलग अलग अध्ययन गरि तिनीहरु को समान्ता र फरक अध्ययन गरिन्छ। मानवविज्ञानको शुरुवात गर्ने श्रेय एडम फ्रान्ज कोल्लरलाई दिइन्छ । उनले १७८३ मा भियनामा प्रकाशित आफ्नो पुस्तक(Historiae ivrisqve pvblici Regni Vngariae amoenitates) मा यो शब्द को उल्लेख गरेका थिए।[१]
- ↑ मैगो स्मिटेक और बोज़िदर जेज़ेर्निक, "स्लोवेनिया में मानवविज्ञान परंपरा". इन: हैन एफ. वर्मुलेन और आर्तुरो अल्वारेज़ रोल्डन, एड्स. फिल्ड वर्क एंड फुटनोट्स: स्टडीज़ इन द हिस्ट्री ऑफ़ यूरोपियन एन्थ्रोपोलॉजी. 1995.