मानव संसाधन व्यवस्थापनका कार्यहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानव संसाधन व्यवस्थापन भन्नाले सङ्गठन भित्र मानिसको व्यवस्थापन सम्बन्धि दर्शन, कार्यविधि एवं अभ्यास लाई जनाउँछ । मानव संसाधनको प्राप्ति, विकास, उत्प्रेरणा र अनुरक्षण प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो । यो सङ्गठनमा निरन्तर चलिरहने प्रक्रिया हो । यो सबै तहका व्यवस्थापक हरूले गर्ने नियमित कार्य हो ।
मानव संसाधन व्यवस्थापनका निम्न कार्यहरु हुन्छन :

प्राप्ति[सम्पादन गर्नुहोस्]

प्राप्ति कार्यले ठीक व्यक्तिको ठीक ठाउँमा र ठीक समयमा प्रवेश निश्चित गर्छ । यसमा निम्न क्रियालापहरु पर्छन्:

मानव संसाधन योजना[सम्पादन गर्नुहोस्]

  • मौज्दात मानव संसाधनको स्थिति आँकलन गरिन्छ ।
  • आवश्यकताको पूर्वानुमान गरिन्छ ।
  • आपूर्तिको पूर्वानुमान गरिन्छ ।
  • योजना तर्जुमा

कार्य विश्लेषण[सम्पादन गर्नुहोस्]

  • कार्य विवरण द्वारा कम, कर्तब्य , अधिकार , जिम्मेवारी थाहा हुन्छ । के कस्तो काम गर्नु पर्छ भन्ने बारे यसले परिभाषित गर्छ ।
  • कार्य योग्यता विवरण द्वारा व्यक्तिमा काम गर्न चाहिने योग्यता र गुणहरु थाहा हुन्छ ।

भर्ना[सम्पादन गर्नुहोस्]

यसले विज्ञापन र अन्य उपायहरु द्वारा खाली पदहरूमा योग्य उम्मेदवार हरूलाई निवेदन हाल्न आकर्षित गर्छ । यो आन्तरिक वा बाह्य स्रोतबाट हुन सक्छ । यसबाट ठीक व्यक्ति, ठीक पदका लागि ठीक समयमा प्राप्त गरिन्छ ।

छनौट[सम्पादन गर्नुहोस्]

निवेदन हाल्ने उम्मेदवारहरू मध्येबाट योग्य व्यक्तिहरूको छनोट गर्छ । यसका लागि निवेदन मुल्यांकन , छनौट जाँच , अन्तर्वार्ता, स्वास्थ्य परीक्षण आदि गरिन्छ । यसद्वारा ठीक कामका लागि ठीक व्यक्ति छनौट गरिन्छ ।

पदस्थापन[सम्पादन गर्नुहोस्]

छानिएको व्यक्तिलाई उचित पद र ठाउँमा पदस्थापन गरिन्छ । यसका लागि कर्मचारीको रुची र योग्यतालाई ध्यानमा राखिन्छ ।

सामाजिकीकरण[सम्पादन गर्नुहोस्]

सङ्गठनिक संस्कृतिमा अनुकुलताक लागि छानिएको व्यक्ति'लाई अभिमुखीकरण गरिन्छ । यसले नयाँ कर्मचारीलाई कार्य वातावरण तथा सङ्गठनिक मूल्य मान्यता बारे जानकारी दिन्छ ।

विकास कार्य[सम्पादन गर्नुहोस्]

आवश्यकता वश्लेषण[सम्पादन गर्नुहोस्]

तालिम[सम्पादन गर्नुहोस्]

व्यवस्थापन विकास[सम्पादन गर्नुहोस्]

वृति विकास[सम्पादन गर्नुहोस्]

उपयोग कार्य[सम्पादन गर्नुहोस्]

उत्प्रेरणा[सम्पादन गर्नुहोस्]

कार्य सम्पादन मुल्यांकन[सम्पादन गर्नुहोस्]

पुरस्कार व्यबवस्थापन[सम्पादन गर्नुहोस्]

अनुरक्षण कार्य (Maintenance)[सम्पादन गर्नुहोस्]

सुमधुर सम्बन्ध[सम्पादन गर्नुहोस्]

कर्मचारी अनुशासन[सम्पादन गर्नुहोस्]

गुनासा समाधान[सम्पादन गर्नुहोस्]

कर्मचारी कल्याण[सम्पादन गर्नुहोस्]