मानस राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | प्राकृतिक: (vii), (ix), (x) |
सूचीकृत | १९८५ (३३ औँ सत्र) |
मानस राष्ट्रिय निकुञ्ज भारतको एक प्रमुख राष्ट्रिय निकुञ्ज हो। यो निकुञ्ज आसाममा अवस्थित रहेको छ। यो निकुञ्जमा एक सिंगो गैंडा (भारतीय गैडा) र बाह्रसिंग्गेको लागि विशेष रूपमा प्रसिद्ध छ। यो निकुञ्जलाई युनेस्को विश्व सम्पदा क्षेत्रमा घोषित गरिएको छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "‘यूनेस्को’को सूचीमा स्मारकहरू", पत्र सूचना कार्यालय, भारत सरकार, १४ फ़रवरी २०१४, अन्तिम पहुँच १५ फ़रवरी २०१४।