मानस राष्ट्रिय निकुञ्ज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
युनेस्को विश्व सम्पदा क्षेत्र
मानस राष्ट्रिय निकुञ्ज
विश्व सम्पदा सूचीमा उल्लेख गरिए अनुसारको नाम
Hanging bridge from bottom.jpg
राष्ट्र  भारत
प्रकार प्राकृतिक
मापदण्ड (vii), (ix), (x)
युनेस्को क्षेत्र विश्व सम्पदा क्षेत्र
शिलालेखको इतिहास
शिलालेख १९८५ (३३ औं संस्करण)

मानस राष्ट्रिय निकुञ्ज भारतको एक प्रमुख राष्ट्रिय निकुञ्ज हो ।यो निकुञ्ज असाममा अवस्थित रहेको छ । यो निकुञ्जमा एक सिंगो गैंडा (भारतीय गैडा) र बाह्रसिंग्गेको लागि विशेष रूपमा प्रसिद्ध हछ । यो निकुञ्ज लाई युनेस्को विश्व सम्पदा क्षेत्रमा घोषित गरिएको छ ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "‘यूनेस्‍को’को सूचीमा स्‍मारकहरू", पत्र सूचना कार्यालय, भारत सरकार, १४ फ़रवरी २०१४, अभिगमन मिति १५ फ़रवरी २०१४ 

बाह्यलिंकहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची