माया अली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माया अली
सन् २०१६ मा माया अली
जन्ममरियम तनवीर
(1989-07-27) २७ जुलाई १९८९ (उमेर ३४)[१]
लाहोर, पञ्जाब, पाकिस्तान
राष्ट्रियतापाकिस्तानी
मातृ शिक्षाप्रतिष्ठानक्विन मेरी कलेज, लाहोर
पेशाअभिनेत्री, मोडल, भिजे, होस्ट
कार्यकालसन् २०१२–वर्तमान

मरियम तनवीर, उनको मञ्च नाम माया अली (उर्दु: مایا علی)[१] द्वारा परिचित, एक पाकिस्तानी अभिनेत्री, मोडल र भिजे हुन्। उनी प्रायः पाकिस्तानी टेलिभिजन सिरियल र चलचित्र उद्योगमा उनको भूमिकाका लागि परिचित छिन्।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "مایا علی کو سالگرہ پر ہیکرز کا 'تحفہ'‎" (उर्दुमा), Dawn news, २७ जुलाई २०१७, अन्तिम पहुँच २८ जुलाई २०१७ 
  2. "Review: The promising 'Durre-Shehwar'", Dawn, Dawn.com, २२ मार्च २०१२, अन्तिम पहुँच ९ नोभेम्बर २०१४ 
  3. Ahmed, Hareem (१६ जुन २०१२), "Saying goodbye to “Durr-e-Shahwar”", Tribune, अन्तिम पहुँच ९ नोभेम्बर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]